• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama

पुरुष भलिबल किम्ताङलाई हराउदै प्रथम स्थानमा मकवानपुर |

पुरुष भलिबल किम्ताङलाई हराउदै प्रथम स्थानमा मकवानपुर |

भलिबल पछिल्लो समय उन्नत तरकारी खेती ,किवि ,चिया तथा आन्तरीक पर्यटनको लागी आकर्षक गन्तव्य बनेको सुन्दर गाउँ म्यागङ- ४ किम्ताङ भलिबल प्रतियोगिता सम्पन्न भएको छ। प्रथम सहिद प्रतिमा स्मृति द्वरा आयोजना गरिएको पुरुष भलिबल आयोजना गरेको उक्त प्रतियोगिता स्थानीय तथा मकवानपुर लगायत २० टिम भलिबल प्रतियोगीहरु सहभागी भएको थियो । खेल मर्म र अनुशासनमा खेलाएको उक्त खेलको फाईनलमा आयोजक टिम किम्ताङलाई हराउदै प्रथम स्थान हासिल गर्न मकवानपुर सफल भएको थियो। क्लबले खेलका प्रथम बिजेतालाइ रु ५० हजार नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थियो । दोस्रो हुने आयोजक टिम किम्ताङ सहित तेस्रो हुनेमा ब्युरुुचेत धादिङ , सत्य देबि नवज्योति युवा क्लब चौथो भएको थियो । भलिबल खेलमा बिज बिज मा मनोरञ्जन कार्यक्रम पनि रहेको थियो भने मनोरञ्जन गराउदै गायिका शान्ती मम्बा र गायिका सुनिता तामाङले आ आफ्नो प्रस्तुति दिएर किम्ताङ बासिलाइ म्हेन्दोमायार मानेदोरा नचाउन सफल भएको थियो । आयोजक टिमले किम्ताङमा कृषक हरुलाइ पनि उच्च मनोबलको लागि युवाकृषक हरुलाइ सम्मान पनि गर्नु भएको थियो कृषिकहरु भन्नू हुन्छ अब हामिलाइ जिम्मेवारि थपेको महसुस भएको छ बिदेश हैन अब आफ्नै माटोमा कृषिमै आत्मा निर्भर भएर अगि बड्ने छौँ ।

Advertisement
Advertisement
Advertisement
ताजा अपडेट
  • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

  • २. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

  • ३. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

  • ४. मितेरी तामाङको ” ए कान्छा ” सार्वजनिक |

  • ५. YSK को रेबन चस्मा मिरीले पायो छोटो समयमै दुई लाख भ्युज:(भिडियोसहित)

चर्चित
  • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

ताम्सालिङ टिभि सम्पर्क:

Tamsaling TV Pvt.Ltd.
बौद काठमाडौँ
सम्पर्क:
इमेल: info@tamsalingtv.com
tvtamsaling@gmail.com
सुचना बिभाग दर्ता नं. ……..
दर्ता: २११०५५/०७५/०७६

हाम्रो टिम:

अध्यक्ष- प्रदिप थिङ्ग
प्रधान सम्पादक: रजनी तामाङ
सम्पादक – सर्मिला श्रेष्ठ
रिपोर्टर- सुनिल राज लामा
रिपोर्टर- रिना तामाङ
रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
क्यामेर/इडिट- सुनिल राज लामा
आइटी सपोर्ट- गणेश बज्र लामा

ताम्सालिङ टिभीको उदेश्य:

नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

सामाजिक सन्जालमा हामी:

YouTube Channel
Facebook Page
Facebook ID
Twitter
Instagram

© 2020 Tamsaling Tv| All rights Reserved.
 Website By :  Ganesh Lama.