• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

आज ५७ जना कोरोना संक्रमित थपिए, १०३ जना कोरोना मुक्त भए

  •  संवाददाता
  • ३ श्रावण २०७७, शनिबार १६:५७ प्रकाशित
    Advertisement

    साउन ३, काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ जना मात्र पुष्टि भएका छन् ।

    देशभरका २७ वटा प्रयोगशालामा गरीएको परीक्षणमा  ५७ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन्।

    मन्त्रालयका प्रवक्ता गौतमका अनुसार आज फेला परेका हरुमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना, कोशी अञ्चल अस्पताल विराटनगरमा ७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोशाला विराटनगरमा २ जना,नारायणी प्रयोगशालामा १ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४ जना,सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १ जना, दैलेख पिसीआर प्रयोगशालामा ४ जना, चौरहजारी जनस्वास्थ्य प्रयोगशालामा ४ जना, डडेलधुरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ११ जना र सेती प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

    योसँगै मुलुकमा कोरोना संक्रमण हुनेको संख्या १७ हजार ५ सय २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ रहेको छ । कोरोना सक्रिय रहेको संख्या ५ हजार ८ सय २५ रहेको छ । देशभर ३ हजार ३ सय २१ जनाको रियल टाइम पिसिआरबाट कोरोना परीक्षण भएको छ ।

    हाल देशका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना रहेका छन् । आइसोलेसनमा रहनेहरुको संख्या ५ हजार ८ सय २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.