• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

लगातारको झरीले देशभरको जनजीवन प्रभावित, बाढी पहिरो र डुबान

  •  सर्मिला श्रेष्ठ
  • ६ श्रावण २०७७, मंगलवार ०९:१४ प्रकाशित
    Advertisement

    साउन ५, काठमाडौं। आईतबार देखिको लगातार झरीले देशभरको जनजीवन प्रभावित भएको छ। देशका अधिकांश क्षेत्र बाढी , पहिरो र डुबानको चपेटामा परेको छ।

    निरन्तर परेको वर्षाले साना तथा ठूला खोलामा पानीको मात्रा बढेर बाढी आइरहेको छ भने पहिरोले सयौंको ज्यान गएको छ। त्यस्तै उपत्यकाका सडक डुबानमा परी सडक अवरुद्ध भएको छ।

    पृथ्वी राजमार्ग हिजो सोमबार दिउँसो देखि अवरुद्ध भएको छ। त्यस्तै भक्तपुरको हनुमन्ते खोलाको बाढीले खोला आसपासका बासिन्दा त्रसित भएका छन् भने अरनिको राजमार्ग ठाउँ ठाउँ डुबानमा परेको छ। सडक डुबानमा पर्दा सवारी साधन बीच बाटोमा रोकिएको छ।

    ललितपुरको इमाडोल र गोदावरी खोला वरिपरिका क्षेत्रमा सोमबार दिउँसो देखि डुबानमा परेको छ । आज बिहानै धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा खसेको पहिरोले एकै परिवारको तीन जनाको मृत्यु भएको छ।

     

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.