साउन ८, काठमाडौं। काठमाडौंमा बस्दै आएकी ओखलढुंगाकी २२ वर्षिया पवित्रा कार्की माथि एसिड प्रहार भएको छ।
बिहीवार पौने नाै बजे एसिड प्रहार भएको हो। उनलाई अहिले कीर्तिपुर अस्पताल लगिएको छ । एसिड प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ,श्याम ज्ञावलीले बताए।