साउन १०, उदयपुर। उदयपुरमा शुक्रबार राति ८ बजे तिर एक व्यक्तिले आफ्नो बन्दुकले आफैलाई गोली हानेर ज्यान दिएका छन्।
लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका विध्याराज राईले मदिरा सेवन घर फर्केर आफ्नो बन्दुकले आफैले गोली हानेको प्रहरीले जनाएको छ। यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।