• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

बार्सिलोना छाडेर मेस्सी इन्टर क्लबमा आबद्ध हुन सक्ने

  •  संवाददाता
  • ११ श्रावण २०७७, आईतवार १०:२२ प्रकाशित
    Advertisement

    अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बार्सिलोना क्लब छाड्ने निर्णय गरे सँगै अबको उनले अर्को क्लबको बाटो रोज्छन् वा रोज्दैनन् भन्ने नै बेला बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले फेरि मेस्सीले स्पेन छाडेर इटाली जाने सम्भावनाका विषयमा चर्चा सुरु भएको छ ।

    क्लबसँग जारी सम्झौता नवीकरणबारे छलफल रोकेका मेस्सीको भविष्यको खेल जीवनको बारेभने अझै प्रष्ट हुन सकेको छैन।

    इन्टर मिलानले मेस्सीलाई भित्राउने विषयमा छलफल गरिरहेको बताइएको छ । उनीसँग सम्झौता गर्ने विषयमा इन्टरले अन्तरिक तयारी अघि बढाइरहेको विश्वास गरिएको छ । कप्तानको जिम्मेवारी समेत निर्वाह गरिरहेका मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ रहेको छ ।

    अर्को सिजन रातो निलो जर्सी छाडेर निलो र कालो जर्सी लगाउनका लागि मेस्सी तयार हुन्छन् भन्ने इन्टरको दाबी छ । ला गजेटा डेलोले इन्टरका चिनिया मालिक मेस्सीलाई भित्राउनेमा दृढ रहेको उल्लेख गरिएको छ । इन्टरले मेस्सीलाई भित्राउनका लागि त्यहि अनुरुपका तयारी पनि गरेको दाबी सञ्चारमाध्यमले गरिरहेका छन् ।

    तर बार्सिलोनाले भने मेस्सी क्लबमा रहेन बताउँदै आएको छ। व्यापारका लागि मेस्सीका पिता जर्ज मेस्सी इटाली जान लागेको भनिएपनि त्यसलाई उनको छोराको सरुवासँग पनि जोडेर हेरिएको छ । मेस्सीका पिताले मिलानमा घर समेत किनिसकेको चर्चा चलेको छ । युभेन्ट्सले जसरी दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोसँग सम्झौता गरेको थियो, त्यसरी नै मेस्सीसँगको सम्झौत पनि सफल हुनेमा इन्टर विश्वस्त देखिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.