• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

घुङ्गी टिप्न गएको चेपाङ युवाको सेनाद्वारा बुट बजारी बजारी हत्या

  •  संवाददाता
  • १२ श्रावण २०७७, सोमबार २२:४५ प्रकाशित
    Advertisement

    चितवन निकुञ्ज क्षेत्र भित्र पसेको कारणले सेनाद्वारा एक चेपाङ युवाको निर्ममतापूर्वक हत्या भएको छ।

    निकुञ्ज क्षेत्रभित्र घुङ्गी  टिप्न गएका २४ वर्षिय राजकुमार प्रजाको सेनाद्वारा बुटले बजारी बजारी हत्या गरिएको हो ।

    साउन १ गते राजकुमार सहित छिमेकी साथीहरु बागमती नदी तरेर निकुञ्ज क्षेत्रभित्र छिरेको थियो। त्यही समयमा राजकुमार माथि सेनाले निर्ममतापूर्वक कुटपिट गरेको बताइएको छ ।  सेनाको कुटपिटबाट बाँचेका राजकुमार घाइते अवस्थामा घर पुगे र सामान्य औषधी उपचार गर्दा गर्दै साउन ४ गते रगत छाडेर मृत्यु भएको राजकुमारको परिवारले बताए।

    प्रकृतिसँग जोडिएर जीवन गुजारा गर्ने चेपाङमाथिको यो अन्याय मानवता बिर्साउने खालको छ। देश र जनताको रक्षा गर्ने प्रतिबद्धता जनाएका नेपाली सेनाले गरेको यस्तो कायरतापूर्ण व्यवहारको जवाफ कसले दिन्छ? गल्तीको सजाय दिनुपर्छ तर कुन गल्तीको सजाय कतिसम्म दिनेहो यसको निर्धारण कसले गर्छ ?

    एक गरिबको छोरा, पिछडिएको जनजातिको छोरा भएकै कारण यति निर्दयी हत्या गरेर बल र पदको रवाफ देखाउनु कहाँ सम्म उचित हो। गल्ती गरेकै भए सम्झाइ बुझाइ गरी पठाउन सकिन्थ्यो तर पहुंचविहिन भएकै कारण ज्यान नै लिई छाडे परिवारको सहरा नै छिनी दिए।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.