युवा गायक हावा लामाको नयाँ गीत बेहोस सार्वजनिक भएको छ।कुमार सिै लोप्चनको शब्द रहेको उक्त गीतको संगीत भने निमा दोङले भरेका हुन।
उक्त गीतमा अभिनय भने कुशन लामा र कल्पना दोङको रहेको छ।र कुईसङ रुम्बा र नायक अमिर दोङलाई पनि अभिनय देख्न सक्नेछन।
दरबार मार्ग र बुढानिलकण्ठ असपासमा सुटिङ गरिएको उक्त गीतको भिडियो निर्देशन,कोरियोग्राफी र सम्पादन अमिर दोङले गरेका हुन।
भिडियोको लागि लिंकमा क्लिक गर्नुहोला।
https://youtu.be/OEtsJwSBTEM