कविराज काल्तान तामाङ |
पहिलाे भाेगाइ जिवनकाे अन्तिम भेट जन्ति सरि मालामिकाे लाै लस्कार बेहुलि जस्तै सजिएर नचाहंदा नचाहंदै पनि न भाेक न प्यास भएर कसैले छेक्न नसकिने कसैले राेक्न नसकिने जुन त्याे बाटाेमा जाे त्यागमा आमा हजुरलाई आमाकाे दरबारमा हामिले पुर्याउनु पर्दा क्षणभरकाे लागि भएपनि त्याे डाेम कति सुन्दर थियाे

नङ र मासुकाे सम्बन्धमा द:खी रह्याे खुसि रहेन रात रह्याे उज्यालाे रहेन राेदन रह्याे हांसाे रहेन शब्दमा आमा रह्याे यथार्थमा आमा कहिल्यै रहेन छाति पाेल्याे मन दुख्याे अनि आमाकाे सुन्दर दरबार सपना झैं आगाेकाे लाप्कासंगै हावाकाे जाेक्कासंगै सरर…… सरर….. वेग हानि आकाश चुलि धर्ति भासे जस्ताे अाकाशले थिचे जस्ताे याे मन याे तन मायाकाे खानि दयाकाे खानि अामाेई रानि त्याे सुन्दर दरबार डाेमबाट सदा-सदाका लागि अदृह्य भएपछि दिन पनि रात जस्तै धर्ति अाकाश राेएपछि विपना पनि सपना जस्तै विडम्बनै विडम्बना ।।।।