पछिल्लो समय निकै व्यस्त अनि चर्चित तामाङ कलाकार अभी लामा र अनिता गोलको नयाँ म्यूजिक भिडियो “हे सानु ” आज ( सोमबार ) सार्वजनिक भएको छ ।
गीतमा अभि लामा, अनिता गोलेलाई गहना फामिलीले साथ थिएको छ । गीतमा आवाज अविराम मोक्तानको रहेको छ। शब्द र संगीत विश्व दोङले गर्नुभएको छ भने गीतलाई एरेन्ज गर्नु भएको छ दिवेश राईले ।त्यस्तै दिपेश प्रधानले मिक्सिङ गर्नुभएको हो ।
नेपाली भाषाको “हे सानु ” डान्सिङ नम्बरमा बनेको छ । गीतमा अभी लामाको निकै राम्रो नाच हामीले देख्न सक्छौ ।