• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

एयर इन्डियाको विमान अवतरणको क्रममा केरलामा दुर्घटना

  •  संवाददाता
  • २४ श्रावण २०७७, शनिबार ०७:२१ प्रकाशित
    Advertisement

    केरला। एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ शुक्रबार साँझ केरलको क्यालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

    दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान दक्षिण भारत केरलास्थित विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

    बिबिसिका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेका छन् । विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारक थिए।शुक्रबार  साँझ करिब ७ :४५ बजे कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।

    विमान दुर्घटनामा दुई पाइलटसहित कम्तीमा ११ जनाको ज्यान गएको सञ्चार माध्यमहरुले जनाएको छ । घटनाको यकिन विवरण भने आउन बाँकी छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |
    तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ३. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    • ४. मितेरी तामाङको ” ए कान्छा ” सार्वजनिक |

    • ५. YSK को रेबन चस्मा मिरीले पायो छोटो समयमै दुई लाख भ्युज:(भिडियोसहित)

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.