साउन २५, वीरगञ्ज। वीरगञ्ज निजी अस्पताल चहार्दा चहार्दै शुक्रबार राति वीरगञ्जकी २० वर्षिय युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।