• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

उपत्यकामै २ जनाको मृत्यु , आज थप ३३८ नयाँ संक्रमित

  •  संवाददाता
  • २६ श्रावण २०७७, सोमबार १८:३३ प्रकाशित
    Advertisement

    साउन २६, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा ३३८ जना नयाँ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म देशभर २३ हजार ३ सय १० संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो अपडेटमा कोरोना भाइरसका कारण काठमाडौंका दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा काठमाडौं जिल्ला कामनपा १०, मध्य बानेश्वर बस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते आज विहान मेडिकेयर अस्पतालमा निधन भएको हो ।

    त्यस्तै काठमाडौंकै कीर्तिपुर नपा ट्याङ्लाफाँट बस्ने ६४ वर्षिय एक पुरुषको मिति २०७७ साउन २६ गते विहान मेडिसिटी अस्पतालमा निधन भएको छ । मृगौलाका दीर्घरोगी निज मिति २०७७ आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना हुनु भएको थियो । निजको गत साउन ५ गते कोरोना पुष्टी भएको थियो ।

    काठमाडौं उपत्यकामा मात्र आज ४४ जना नयाँ संक्रमित थपिएका छन्।

    मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार आज पुष्टि भएका संक्रमितहरुमा झापा  १, खोटाङमा १ , मोरङमा १५ ,धनुषामा १३, महोत्तरीमा ३  बारामा २३,काठमाडौंमा ३६, ललितपुरमा ४ ,भक्तपुरमा ४,नुवाकोटमा ४, रौतहटमा ३३, सर्लाहीमा २१ र सिन्धुपाल्चोकमा १, मकवानपुरका २३, सिन्धुलीका ६, अछाम १, अर्घाखाँची १, बाग्लुङ १, चितवनका १ ,बर्दियाका २, दाङका ५, गोरखाका ३ , कपिलवस्तुका ११, पाल्पा १, रामेछाप १, पर्सा १, स्याङ्जामा १ , तनहुँ २ , नवलपरासीमा पूर्वमा २,प्यूठानमा १५, रुपन्देहीमा १, बाँकेमा ६२ जना रहेका छन्।  बाँकेमा आज सबैभन्दा बढी कोरोना संक्रमितको देखिएको हो।

    त्यस्तै कैलालीमा ७, सल्यानमा ७ , दैलेखमा १७ र रोल्पा १, सुर्खेत १, बैतडी र बझाङमा पनि १ १ जना कोरोना संक्रमित रहेेका छन्।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ छन्। डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।
    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.