विशाल काल्तनको नयाँ गीत ङ्यान्गोले ङ्यान्गोले सार्वजनिक:
सिङ्ग मोक्तान
भदौं ६,भक्तपुर
तामाङ समूदायको चर्चित गायक एवम संगीतकार विशाल काल्तनको नयाँ गीत ङ्यान्गोले ङ्यान्गोले बजारमा आएको छ।यो गीतमा गायक विशाल काल्तनलाई गायिका पुजा बम्जनले साथ दिएकि छिन।
गायक विशाल काल्तनकै शब्द,संगीत रहेको उक्त गीत दुच्छे म्युजिक क्रियशनको युट्युब च्यानलबाट बजारमा आएका हो।ताम्सलिङ टिभीको तर्फबाट गायक विशाल काल्तन र गायिका पुजा बम्जनलाई अझ सफलताको शुभकामना ब्यक्त गर्दछौं।
पूरा भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोला।