• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

थप ८१८ कोरोना संक्रमित थपिए , संक्रमणबाट थप ३ को मृत्यु

  •  संवाददाता
  • ७ भाद्र २०७७, आईतवार १९:१० प्रकाशित
    Advertisement

    भाद्र ७, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै नेपालमा संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    आज थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पुष्टि गर्नुभएको छ। मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका एक एक जना रहेको छ।  नेपालमा हालसम्म कोरोनाको कारण १४९ जनाको मृत्यु भएको छ ।  कुल संक्रमितमध्ये मृत्यु हुनेको दर ० दशमलव ४७ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

    नेपालमा हालसम्म १८ हजार ६ सय ३१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप २८१ जना कोरोना मुक्त भइ घर फर्किएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ जना रहेको छ । भने हाल ११ हजार बढी मानिस क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

    आज काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १ सय २६, भक्तपुरका २८ र ललितपुरका १२ जना रहेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.