• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

सामाजिक सञ्जालमा कुलमानको पुन: नियुक्ति माग ट्रेण्डिङमा

  •  संवाददाता
  • ८ भाद्र २०७७, सोमबार २२:२२ प्रकाशित
    Advertisement

    भाद्र ८, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निदेशक कुलमान घिसिङको कार्यकाल सकिन २० दिन मात्र बाँकी छ।र अहिले नेपाली जनताले सामाजिक सञ्जाल मार्फत कुलमान घिसिङ पुन: नियुक्तिको माग गरिरहेका छन्।

    सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा #wewantkulmaanagain, #we want kulmaan जस्ता थुप्रै पोस्टहरु ट्रेन्ड भइरहेको छ।

    देशभर चर्चा र चासोको बिषय बनेको छ प्राधिकरणको प्रबन्ध निर्देशक पदमा अब को आउने हो भन्ने । अधिकांश नेपालीले कुलमानको पुन: नियुक्ति सम्भव की असम्भव ? असम्भव भए किन असम्भव जस्ता प्रश्नहरू उठाइरहेका छन् ।

    कुलमान घिसिङले नेपालमा बिजुली बत्तीको खपत नै बन्द गरी कृतिम बिजुली बत्तीहरु प्रयोग भइरहेको समयमा विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको कार्यभार सम्हालेका थिए । उनी सन् २०१६ सालमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदमा नियुक्त भएका थिए ।उनकै कारण वर्तमान समयमा नेपालीले दिनको २० घण्टाको लोडसेडिङ बिर्सेर २४ घण्टा बिजुली प्रयोग गर्न पाइरहेको छ ।

    लोडसेडिङ अन्त्य गर्न असम्भव जस्तै भइसकेको समयमा उनले नेपाल २४ घण्टा बिजुली प्रयोग गर्न सक्षम देश भएको बताएका थिए । र आज उनकै कारण नेपालमा ब्याट्री र जेनेरेटर जस्ता सामाग्रीको खपत कम भएको छ भने प्राकृतिक बिजुली उत्पादन र खपत बढिरहेको छ। उद्योगहरूमा  प्रशस्त मात्रामा बिजुली प्रयोग गर्न सकिरहेको छ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ५. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.