सिङ्ग मोक्तान शो आजबाट सुरु हुँदैँ,पहिलो ईपिसोडमा चर्चित गायक विश्व दोङ आउँदै:
सन्चारकर्मी सिङ्ग मोक्तानद्वारा सन्चालित सो आजबाट सुरु हुने भएको छ।यस कार्यक्रम सिङ्ग मोक्तान नामक युट्युब च्यानलबाट दर्शकहरुले हेर्न सक्नेछन।यश कार्यक्रमको पहिलो भागमा चर्चित गायक विश्व दोङ आउँनेछन।
यश कार्यक्रममा विभिन्न सेलेब्रेटीहरु देखि लिएर सामान्य ब्यक्तिसम्मको संघर्षको कथा वा जीवन भोगाईको कथा,गीत रेकर्डिङको कथा,फिल्म सुटिङ हुदाँको अनुभव वा फिल्म लेख्दाको अनुभव,लुकेर बसेका कुरा वा प्रतिभाहरुलाई उजागार गर्ने रहेको निर्माण पक्षले बताए।