भाद्र १२, काठमाडौं। शुक्रबार सुनको मुल्यमा प्रतितोला सात सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार नौ सय निर्धारण भएको छ भने तेजाबी सुन प्रतितोला ९६ हजार चार सय निर्धारण भएको छ।
बिहिबार छापावाल सुन प्रतितोला ९७ हजार छ सय र तेजाबी सुन ९७ हजार एक सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य प्रतितोला एक हजार तीन सय चालीस कायम भएको छ।