भाद्र १३, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडाले राम्रो काम गरिरहेको भन्दै मन्त्री खतिवडाको कामको प्रशंसा गरेका छन्।
पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा पत्रकार धमलाले अर्थमन्त्रीको निर्णय कहिले हुन्छ भन्ने प्रश्न गर्दा प्रम ओलीले ” आफु अर्थमन्त्रीको कामबाट सन्तुष्ट रहेको र दुई चार दिनमा निर्णय हुन्छ । २० गते आउँदैछ ,पर्खनुहोस् न।” बताउनु भएको छ।
मन्त्री फेरबदल प्रधानमन्त्रीको स्वविकेकीय अधिकार भएको रआवश्यकताअनुसार मन्त्री परिवर्तन कुनैपनि बेला हुन सक्ने उनले बताउनुभयो।
अन्तरवार्तामा प्रम ओलीले आफु र प्रचण्डको विषयमा पनि बोल्नु भएको छ ।