• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

अबको अर्थमन्त्री को बन्लान् , दोस्रो तहका दुई नेताबीच तिब्र दौडधुप

  •  संवाददाता
  • २३ भाद्र २०७७, मंगलवार ०८:१६ प्रकाशित
    Advertisement

    भदौ २३, काठमाडौं। डा. युवराज खतिवडाले शुक्रबार अर्थमन्त्री पदबाट राजिनामा दिएसंगै अबको आउँदो दिनको अर्थमन्त्री को बन्ला भन्ने अड्कल बाजी चलिरहेको छ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्रका  वरिष्ठ नेता महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डे बीच चर्को होडबाजी चलिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री पदमा डा. युवराज खतिवडालाई नै पुन दोहोर्याउन इच्छुक देखिएता पनि यस्तो हुनसक्ने भएपछि प्रधानमन्त्रीले खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार राख्ने अनुमान गरिएको छ।

    अहिले अर्थमन्त्री पदको लागि महासचिव विष्णु पौडेल  पहिलो रोजाइ बनेको छ। विष्णु पौडेल अर्थमन्त्री पदको पहिलो विकल्प भएपनि प्रधानमन्त्री ओली पौडेललाई अर्थमन्त्रीको पदभार दिन नचाहेको स्रोतले जनाएको छ।

    नेता सुरेन्द्र पाण्डे यस होडबाजीको दोस्रो विकल्पको रूपमा लिइएको छ । अर्थ सम्बन्धी ज्ञान भएका र अर्थराजनीति बुझेका पाण्डे पदको लागि योग्य भएपनि प्रधानमन्त्री ओली उनीप्रति त्यति सकारात्मक देखिँदैन।

    त्यस्तै अर्थमन्त्रीको पदका दाबेदारका रूपमा देखिएका नेता वामदेव गौतमको नाम प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट सिफारिस नै गर्नुभएको छैन।

    अहिले अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हालिरहेको छ ।

    अर्थ विषेशज्ञहरुले अर्थमन्त्रीको पदभार अर्थराजनीति बुझेकोलाई नै दिनुपर्नेमा जोड दिँदै आएकोछ ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ५. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.