भदौ २४, काठमाडौं। नेपाली चलचित्र प्रेमगीत -३ का निर्देशन छेतन गुरुङ मङ्गलबार राति मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
लिभरमा समस्या भएका छेतन दुई दिनअघि हस्पिटल भर्ना भएको र उपचारको क्रममै निधन भएको निर्देशन गुरुङको निधनको खबर निर्माता सन्तोष सेनले दिएका छन्।
गुरुगङले ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता चलचित्र लेखेका थिए । उनको पहिलो निर्देशन रहेको चलचित्र ‘डम्बरुको डन्डिबियो’ थियो ।
कोरोना भाइरसका कारण गुरुङको निर्देशनमा बनेको प्रेमगीत – ३ रिलिज हुन सकेको छैन।