• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै, के के खोल्न पाइन्छ ?

  •  संवाददाता
  • २५ भाद्र २०७७, बिहीबार ०९:१२ प्रकाशित
    Advertisement

    भदौ २५, काठमाडौं। काठमाडौं उपत्यकामा तीन सातादेखिको निषेधाज्ञा खुकुलो बनाएको छ।

    निषेधाज्ञाको चौतर्फी बिरोध हुनथालेपछि काठमाडौं, भक्तपुर र ललितपुरमा मोडालिटी परिवर्तन गरी निषेधाज्ञा खुकुलो बनाएको हो।

    उपत्यकाका तीनै जिल्लाका प्रशासनले नागरिकको जीविका सहज बनाउन र आर्थिक गतिविधि सामान्यीकरण गर्न केही स्वास्थ्य मापदन्ड पालना गरेर उद्योग, व्यापार व्यवसाय , निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्ने नयाँ व्यवस्था तयार पारेको छ।

    सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने, गाडीको कुल सितको आधा मात्र यात्रु राख्न पाउने सर्त प्रशासनले तयार पारेको छ।

    निर्माण सामग्रीको ढुवानीको गाडी  दिउँसो २ बजेदेखि ७ बजे सम्म संचालन गर्न पाउने छ।

    अनलाइन डेलिभरी दिउँसो १२ बजेदेखि ७ बजेसम्म गर्न पाउने छ।

    त्यस्तै खाद्यान्न थोक तथा किराना , दुग्धपसल , फलफूल, तरकारी , माछा मासु पसल बिहान बजेदेखि ११ बजे सम्म र साझ ५ बजेदेखि  ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ।

    खाद्यान्न ढुवानीका साधनमा जोर बिजोर प्रणाली लागु हुने छैन।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.