• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

कोरोना संक्रमितको कुल संख्या ५० हजार नाघ्यो, बिहिबार थप १२४६ नयाँ संक्रमित, ५ को मृत्यु

  •  संवाददाता
  • २५ भाद्र २०७७, बिहीबार २२:१९ प्रकाशित
    Advertisement

    भदौ २५, काठमाडौं।  देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज बिहिबार थप १ हजार २४६ कोरोना संक्रमित थपिएको छ।

    आज थपिएको १ हजार २४६ जना संक्रमित सहित नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ। हालसम्म कोरोना संक्रमितको कुल संक्रमित संख्या ५० हजार ४६५ पुगेको । त्यस्तै हाल देशमा सक्रिय संक्रमित १४ हजार ४४८ जना रहेका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा मात्र ४९५ कोरोना संक्रमित थपिएको छ।  त्यस्तै भक्तपुरका ३४,  इलामका २, उदयपुरका २, खोटाङका १, झापाका ११, पाँचथरका ४, भोजपुरका ३, मोरङका १६, संखुवासभाका २२, सुनसरीका २३, धनुषाका २७, पर्साका ११, बाराका १७, रौतहटका २, सप्तरीका ३५, सर्लाहीका ४२, सिरहाका १, काभ्रेका ३६, चितवनका १८, दोलखाका ३, धादिङका ३,  नुवाकोटका १  ,मकवानपुरका ३५, रामेछापका २, ललितपुरका ४३, सिन्धुपाल्चोकका १, सिन्धुलीका १, कास्कीका २१, गोर्खाका १, तनहुँका ५, नवलपरासीपूर्वका ८, पर्वतका २, लमजुङका १, बागलुङका ९, स्याङ्जाका १२, कपिलवस्तुका ४४, गुल्मीका ७, दाङका ४, नवलपरासीका ३७, पाल्पाका २९, बर्दियाका १०, बाँकेका ७०, रुपन्देहीका ५१, रोल्पाका १, रुकुमपश्चिमका ६, सल्यानका ६, सुर्खेतका ५, कैलालीका २१, डोटीका १, बाजुराका १ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएको छ।

    आज (बिहिबार ) कोरोना संक्रमणबाटन ५ जनाकाे मृत्यु भएकाे छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन्।

    मृत्यु हुनेमा काठमाडौँका ५९ र ८३ वर्षीय पुरुष तथा अन्य जिल्ला ५५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ८ सय १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।

    पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टिनमा छन्।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.