• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

सरकारी महंगा र विलासी गाडी खास के का लागि हो र कसका लागि हो? सरकारी गाडी पारिवारिक प्रयोजनमा ल्याउनु कति जायज? 

  •  संवाददाता
  • २९ भाद्र २०७७, सोमबार २२:५८ प्रकाशित
    Advertisement

    जनताले रगत पसिना एक गरी कमाएको पैसाको करबाट आज सरकार मातहतका मन्त्री सचिव जस्ता कर्मचारीहरु महंगा र विलासी गाडी आयात गर्छन् र त्यसको दुरुपयोग गर्छन्।

    प्रदेश २ मा जुन दृश्य देखियो यसले सरकारको नीति माथि मात्र होइन सरकारको नियत माथि नै प्रश्न उब्जेको छ।

    अहिले प्रदेशमा कोरोना भाईरसको महामारीलाई ध्यानमा राखी प्रदेशका विभिन्न क्षेत्रका मठ मन्दिरहरु बन्द गरेको छ। तर यो बन्द सर्वसाधारणलाई मात्र हो । मन्त्री, सचिवको छोराछोरी भाइ भतिजालाई होइन ।

    आज साँझ ६ बजे प्रदेश २ को जानकी मन्दिरमा प्रदेश सचिवको रातो नम्बर प्लेटको गाडीमा छाेरा र भतिजा जानकी मन्दिर दर्शन गरेर गए। यहाँ कुरा मन्दिर दर्शन कसरी गर्न पाए भन्दा पनि सरकारी गाडी दुरुपयोग कसरी गर्न सके भन्ने रहेको छ।

    सरकारी गाडी सरकारी कामकाजका लागि हो तर सचिवको  करोडको सरकारी गाडी सचिवको छाेरा र भतिजालाई मोजमस्ती गर्न दिएजस्तो भयो।

    प्रदेश २ ले १ वर्षमा ३५ करोडको गाडी किनेको छ। त्यस्तो महंगो र एसी भएको विलासी सरकारी  गाडीमा छोरा र भतिजा आए र कोरोना डरले बन्द गरेको जानकी मन्दिर उनीहरूको लागि खोलिदिए। घुम्न पूजापाठ गर्न सकिएपछि  सोही विलासी गाडीमा फर्के।

    मन्दिरमा पनि रातो नम्बर प्लेटको पहुंच चाँडो पुग्ने रैछ । सर्वसाधारणलाई कोरोना संक्रमण हुने तर नेताका छोरा छोरीलाई नहुने के यो हो प्रदेश २ को प्रभाबकारी नियम ?

    सरकारी महंगा र विलासी गाडी खास के प्रयोजनका लागि हो भन्ने गम्भीर प्रश्न अहिले उठिरहेको छ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.