गायक रजिब लामाको माया तिमीलाई सार्वजनिक:
गायक रजिव लामाको गीत माया तिमीलाई सार्वजनिक भएको छ।यस गीतको शब्द,संगीत पनि गायक स्वंयकै रहेको छ।आकाश बुढा मगर र उर्मिला तामाङको अभिनय रहेको यश गीतको मिक्सिङ,ऐरेन्ज भने वाङच्यु फ्युबा तामाङले गरेका हुन।
जोन राईले सम्पादन तथा निर्देशन गरेको यश गीत हाईलाईट नेपाल नामक युट्युब च्यानलबाट सार्वजानिक भएको हो।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोला।
👇️👇️