भदौ ३१, काठमाण्डौ । आज बिहानै काठमाडौं उपत्यका भुकम्पले नराम्ररी हल्लाएको छ।
बुधबार बिहान ५:२० बजे आएको भूकम्पको झट्का ठुलै थियो । भुकम्प कति रेक्टरको गएको र भुकम्पको केन्द्रबिन्दु खुलिसकेको छैन।
भुकम्पले बेस्सरी घर नै हल्लिए पछि मानिसहरू त्रसित भई बाहिर निस्केका छन्।