‘ बाबा तिमीले मलाई छोडी गयो
कहिले नभेट्ने गरी बिदा लियौ ‘
स्वर्गिय हिरा बहादुर तामाङ मोक्तानको सम्झनामा विजय तामाङले तयार पारिएको एकदम भावविभोल ‘ बाबा तिमीले मलाई छोडी गयो ‘ गीत युट्युब मार्फत सार्वजनिक भएको छ। गीतलाई श्रोता दर्शकको माया पनि उतिकै पाइरहेको छ।
विजय तामाङको शब्दमा आगा लामाको आवाज रहेको उक्त गीतको सम्पादन स्वयम् आगा लामाले गरेको छ।
लाइट स्टुडियोमा तयार पारिएको गीतको मिक्सिङ दिपेश प्रधानले गरेको हो।
गीत सोमबार प्रकाश तामाङ तितुङ युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।