• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

नेपाली र्‍यापमा पहिचान बनाउँदै र्‍यापर “लुकेण्ड”

  •  संवाददाता
  • १ आश्विन २०७७, बिहीबार ०७:३४ प्रकाशित
    Advertisement

    ललितपुरका ” लुकेण्ड” नेपाली र्‍याप क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै छ।

    सानै उमेरदेखि र्‍यापर बन्ने सोच बनाएका र्‍यापर गायक लुकेण्डले भर्खरै नयाँ र्‍याप भिडियो ‘money’ सार्वजनिक गरेका छन्। थुप्रै र्‍याप भिडियो बनाइसकेका उनले आफ्नै युट्युब च्यानल लुकेण्ड मार्फत रिलिज गर्ने गरेका छन्।

    पछिल्ला केही महीनामा लुकेण्डले म्याद माइन्ड, अन्धकार, भढा, शान्तिको गीत, सानो मान्छे , अगाडि बढ्दै छु, जस्ता गीतहरू सार्वजनिक गरेका छन्।

    परिवारको पुरा साथ र सहयोग पाएकाले  लुकेण्ड र्‍यापमा नै  भविष्य बनाउने बताउछन्।

    लुकेण्डको नयाँ र्‍याप गीत ‘ मनी ‘ तलको लिंकमा हेर्न सक्नुहुन्छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.