• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

तामाङ कलाकार संघद्वारा लिदी पहिरो पिडितलाई आर्थिक सहयोग प्रदान

  •  संवाददाता
  • ४ आश्विन २०७७, आईतवार १६:०२ प्रकाशित
    Advertisement

    २०७७ साउन ३० गते सिन्धुपाल्चोक जिल्ला ,जुगल गाउँपालिका-२ , लिदिमा गएको पहिरो पिडितहरुका लागि आज नेपाल तामाङ कलाकार संघ, नेपालको संयोजनमा पिडितहरुकै गाउँबस्तीमा पुगी एक कार्यक्रमका बीच रु १७,८४०००|-( सत्र लाख चौरासीहजार) र सिन्धुपाल्चोक जिल्लाकै बाराबिसे नगरपालिका ,जम्बोमा यस अघि गएको पहिरो पिडितका लागि तामाङ सोसाईटी युकेको तर्फबाट सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति मार्फत रु १,०००००।- (रु एक लाख) गरी जम्मा रु १८,८४०००।- (अठार लाख चौरासी हजार) नगद आर्थिक सहयोग हस्तान्तरण गरियो ।

    सहयोगी संस्थाहरु:

    •तामाङ सोसाईटी, युकेबाट – रु ७,०००००|- सात लाख

    • सानु वाईबा, युकेबाट संकलित रु ४,६५०००|- चार लाख पैसट्टीहजार ।

    • नेपाल शेर्पा संघ बाट रु २,९००००।- दुई लाख नब्बे हजार ।

    • कान्छी तामाङ (सगरमाथा आरोही) को पहलबाट रु १६०,०००|- एकलाख साठ्ठी हजार ।

    • बैरागी मोक्तानबाट संकलित रु १,०७०००|- एकलाख सात हजार ।

    • योगेश लामाबाट संकलित रु ६२०००।- रु बैसठ्ठी हजार ।

    जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्ण गोपाल तामाङको प्रमुख आतिथ्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामाको बिशेष आतिथ्य शेर्पासंघका प्रतिनिधि र नेपाल तामाङ कलाकार संघका प्रतिनिधि मार्फत उहाँहरु घर सहित मानविय क्षति भएका १२ परिवारलाई रु ४०,०००।- को दरले , घरमात्र क्षति १७ परिवारलाई रु २०,०००।- का दरले , बिस्थापित १४३ परिवारलाई रु ६५००।- दरले र १३ जना गर्भवती र २ जना अपाङ्ग गरी १५ जनालाई रु २०००।- का दरले रकम वितरण गरियो ।

    पिडाको घडीमा उक्त सहयोग रकम जुटाउन पहल गरी नेपाल तामाङ कलाकार संघ, नेपाललाई बिश्वासका साथ पठाउनुहुने माथि उल्लेखित संस्थाहरू, ब्यक्तित्वहरु र सहयोगी सबै मनका धनी महानुभावहरूमा र सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग पुर्याउनु हुने स्थानिय वडा अध्यक्ष लगायत स्थानीय अगुवा ब्यक्तित्वहरु , आफ्नो अमूल्य समय प्रदान गरी कार्यक्रमलाई सफल पार्नुहुने प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरूलाई हृदय देखि हार्द्धिक धन्यबाद ज्ञापन गर्दै , सबैको उत्तरोत्तर प्रगतिको कामना सहित आगामी दिनहरुमा पनि सबै संघ,संस्था व्यक्ति, ब्यक्तित्वहरुसॅग सदैब यस्तैगरी सहकार्य गर्दै अगाडी बढ्ने प्रण गर्दछौं ।

    धन्यवाद!

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.