छाडा गीत नगाउँन तामाङ कलाकार संघको अग्राह नसच्चिए कारबाही गरिने चेतावनी:
समाजमा अपाच्य र सामाजिक मूल्यमान्यता विपरीतका गीत नगाउँन तामाङ कलाकार संघले तामाङ कलाकारहरुलाई अग्राह गरेका छन।आज एक प्रेस विज्ञाप्ति निकाल्दै संघले उक्त कुराको अग्राह गरेका हुन।
प्रेष विज्ञाप्ति