• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

३ विद्यालयका विद्यार्थीलाई तामाङ परिवार सेवा समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण |

  •  प्रमिला तिमिल्सिना
  • १० आश्विन २०७७, शनिबार ००:१७ प्रकाशित
    Advertisement
    तामाङ परिवार सेवा समाजले विभिन्न जिल्लाका ३ विद्यालयका विद्यर्थाीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । आज बौद्धमा एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । समाजले रामेछापका १ विद्यालय र मकवानपुरका २ विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको समाजकी सचिव निरा दोङ तामाङले जानकारी दिए|

     

    सचिव दोङका अनुसार जन जीवन प्राथमिक विद्यालय बकैया–१, धियाँल, मकवानपुरलाई झोला ८७ थान, कापी ८७ थान र कलम ८७ थान हस्तान्तरण गरेको छ । त्यसैगरि वनदेवी कालिका प्राथमिक विद्यालय, धियाँल–५, ठूलो हाँडी, मकवानपुरका विद्यार्थीहरुलाई ६० थान झोला, कापी ६० थान र कलम ६० थान हस्तान्तरण गरेको छ । यसैबीच वालकन्यादेवी आधारभूत विद्यालय, काङबा–३, लिखु तामाकोशी, रामेछापका विद्यार्थीहरुलाई ५३ थान झोला, कापी ५३ थान र कलम ५३ थान हस्तान्तरण गरेको छ ।
    ‘संस्थाको उद्देश्य अनुसार हाम्रो संस्थाले असहाय, निःसहाय, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई राहत तथा सहयोग स्वरुप शैक्षिक सामाग्री हस्तान्तरण गरेका हौं ।’ दोङले भनिन्, ‘शिक्षा क्षेत्रमा आगामी दिनहरुमा हामीले सहयोगको कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’उक्त सामाग्री कार्यक्रमको प्रमुख अतिथि थुप्तेन आचार्य घिसिङले हस्तान्तरण गरेका थिए ।

     

    कार्यक्रममा समाजका कानुनी सल्लाहकार चुडा देवसिं लामा, सेलो गायक बैरागी मोक्तान, सेलो गायक प्रतिक ब्लोन लगायतका सहभागी रहेका थिए ।
    यस अघि पनि समाजले सामाजिक काममा योगदान दिंदै आएको छ ।
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.