• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

विगतमा हाम्रो समाजमा रहेको रूढिबादी सोचका कारण विभेदको सिकार हुनुपर्यो:ईन्दिरा गोले तामाङ

  •  संवाददाता
  • ११ आश्विन २०७७, आईतवार १७:२९ प्रकाशित
    Advertisement

    विगतमा हाम्रो समाजमा रहेको रूढिबादी सोचका कारण विभेदको सिकार हुनुपर्यो:ईन्दिरा गोले तामाङ

    तामाङ गीत संगीत क्षेत्रका बरिष्ठ गायिका ईन्दिरा गोलेले समाजमा रहेको रुढिवादी सोचका कारण विगतमा आफू विभेदको सिकार हुनुपरेकि बताईँन।एक अनलाईन च्यानललाई अन्तर्वार्ता दिदैँ उनले उक्त कुरा बताएकि हुन।विगतमा हाम्रो समाजमा छोराले मात्र पढ्नुपर्छ भन्ने आम मान्यता रहेकोले आफूले पढँने ईच्छा हुदाँहुँदै पढ्न नपाएको अनुभूति सुनाईँन।तर अहिले भने यसखाले मान्यतामा धेरै नै परिवर्तन आईसकेको उनले बताईँन।

    आफ्नो पढ्ने हुटहुटीलाई सहर आएर पूरा गरेकि समेत बताएकि उनले सहर छिरिसकेपछि पढ्ने ईच्छा जाग्नुको खाश कारण के हो त?भन्ने प्रश्नमा आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने सोच चिन्तन आफूमा पहिल्यैदेखि भएकोले नै पढ्ने ईच्छा जागेको पनि बताईँन।सुरुसुरुमा सांगीतिक यात्रामा बुबाबाट खाशै सपोर्ट नपाए त पनि सांगीतिक जीवनमा सफलता मिल्दै गएपछि बुबाबाट पनि सपोर्ट मिल्दै गएको बताईँन।

    उक्त कुराकानी हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.