कोभिड-१९ को कारण विगत ६ महिनादेखि ठप्प रहेको प्याराग्लाइडिङ सेवा सुचारु हुन थालेको छ।
आन्तरिक तथा बाहृय पर्यटकको आकर्षणको केन्द्र बनेको प्याराग्लाइडिङ कोभिड- १९ को प्रवेशसँगै अन्य क्षेत्र जस्तै पराग्लाइदिङमा पनि रोक लागेको थियो।
हाल भने देशभर लकडाउन र निषेधाज्ञा पुर्ण रुपले खुलिसकेको अवस्थामा यो सेवा पनि सरकारले तोकिए बमोजिमको स्वास्थ्य मापदन्ड पुरा गरी सञ्चालनमा ल्याइएको छ।
यसै क्षेत्रमा कार्यरत चर्चित महिला पाइलट सविता तामाङले भारी छुटका साथ यो सेवा सुचारु भएको आह्वान गरेकी छिन्। ” स्वास्थ्य मापदण्ड पुरा गरी सेवा सुरु भएको छ। ” उनी बताउँछिन्।
प्याराग्लाइडिङ लागि इच्छुक व्यक्तिहरूले मोबाइल नं. ९८२६१६९३७१ मा सम्पर्क गर्नु हुनु सविता तामाङ आग्रह गर्छिन।