संचारकर्मी सिङ्ग मोेक्तानको दोस्रो शब्द रहेको नयाँ गीत मायाला जोङको प्रोमो सार्वजनिक भएको छ।यश गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन भने विशाल काल्तनकै संगीत रहेको छ।
दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक अडियो प्रोमो शब्दकार सिङ्ग मोक्तानको ब्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।