• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

देशभर ९० हजार नाघ्यो कोरोना संक्रमित संख्या , मंगलबार थप १५५१ नयाँ संक्रमित

  •  संवाददाता
  • २० आश्विन २०७७, मंगलवार २२:५० प्रकाशित
    Advertisement

    असोज २०, काठमाडौं। नेपालमा हाल कोरोना संक्रमितको कुल संख्या ९० हजार बढी पुगेको छ।

    मंगलबार देशभर थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौँका ७८३, काभ्रेका २४, चितवनका ८१, दोलखाका १, धादिङका ५, नुवाकोटका ५, भक्तपुरका ११६, मकवानपुरका ६, रामेछापका २, ललितपुरका ११८, सिन्धुपाल्चोकका ३, सिन्धुलीका २,इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २, मोरङका २७, सुनसरीका १९ ,धनुषाका १२, पर्साका २, बाराका २, महोत्तरीका १५, रौतहटका ६, सप्तरीका २, सर्लाहीका ७, सिरहाका १०, कास्कीका २, गोर्खाका २०, तनहुँका २, नवलपरासी पूर्वका १३, म्याग्दीका १, लमजुङका १, बागलुङका १, स्याङ्जाका ५,अर्घाखाँचीका २, कपिलवस्तुका २, गुल्मीका २, दाङका ३४, नवलपरासीका ९, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका १, बाँकेका ३४, रुपन्देहीका ९६, रोल्पाका १, कालिकोटका १०, दैलेखका ७, कालिकोटका १०, दैलेखका १०, रुकुम पश्चिमका ४, सुर्खेतका १, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका १, डोटीका १, बझाङका १ र बैतडीका ५ जनामा कोरोना संक्रमित थपिएको छ।

    त्यस्तै मनाङ, मुस्ताङ, सोलुखुम्बु, रुकुमपूर्व र डोल्पा जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन् भने मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.