गायक सागर स्याङ्तानको आवाजमा रहेको ‘डम्फु त ताक धुइ’ बोलको गीत बजारमा आएको छ ।
सज्जन स्याङ्तानले लेखेको गीतलाई प्रतीक मोक्तानले संगीत भएका हुन भने नोर्बु शेर्पाले संगीत संयोजन र दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।
निमा लामा तामाङद्धारा निर्देशित उक्त भिडियोलाई बाबू जिम्बाले छायांकन, बिश्वास भण्डारीले सम्पादन गरेका हुन । भिडियोमा उनेश, निर्मला, कैलाश र सकृनाको अभिनय समेटिएको छ ।
भिडियो;