• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

कोरोना अपडेट: ४,०४७ नयाँ संक्रमित, मृत्यु ९, डिस्चार्ज ७७,२७७

  •  संवाददाता
  • २६ आश्विन २०७७, सोमबार २२:५८ प्रकाशित
    Advertisement

    असोज २६, काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

    आज नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण देखिएको छ। १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएकोमा १ हजार ५ सय ६५ महिला र २ हजार ४ सय ८२ पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

    काठमाडौंमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,काठमाडौँका १८८८, काभ्रेका ९०, चितवनका ७७, दोलखाका ७, धादिङका १२, नुवाकोटका ११, भक्तपुरका ११८, मकवानपुरका ७५, रसुवाका ६, रामेछापका १४, ललितपुरका २७७, धनुषाका २५, पर्साका १७, बाराका ११, महोत्तरीका ८, रौतहटका १३, सप्तरीका २१, सर्लाहीका ८, सिरहाका ११,इलामका ५, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, झापाका ७१, तेह्रथुमका १, धनकुटाका १, पाँचथरका २, भोजपुरका १, मोरङका २२३, संखुवासभाका १, सुनसरीका २४९, सोलुखुम्बुका १,सिन्धुपाल्चोकका २५, सिन्धुलीका १, कास्कीका ७६, गोरखाका ३, तनहुँका ३७, नवलपरासीपुवका ६५, पर्वतका १, मुस्ताङका १, म्याग्दीका १, लमजुङका २१, बागलुङका ८, स्याङ्जाका ११ जनामा कोरोना पुष्टि भएको छ भने अर्घाखाँचीका ८, कपिलवस्तुका ८, गुल्मीका १०, दाङका १३, नवलपरासीका २४, पाल्पाका १४, प्यूठानका २६, बर्दियाका २६, बाँकेका ४५, रुपन्देहीका १२५, रोल्पाका २, जुम्लाका ९, दैलेखका १३, सल्यानका ३, सुर्खेतका १०१, हुम्लाका ४, अछामका ३, कञ्चनपुरका १८, कैलालीका ६५, डडेल्धुराका ६, डोटीका १, दार्चुलाका ६, बझाङका ४, बाजुराका १ र बैतडीका १२ जना कोरोना संक्रमित थपिएका छन्।

    त्यस्तै आज थप ९ को मृत्यु भएको छ । यससँगै  मृत्‍यु हुनेको संख्या ६४५ पुगेको छ। हालसम्म डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।मन्त्रालयका अनुसार देशभर २७९ जना कोरोना संक्रमितको आईसीयुमा र ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, बाँके, रुपन्देही र सुर्खेतमा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार मनाङमा कोरोना संक्रमितको संख्या शून्य छ। हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना रहेको ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.