असोज २७, काठमाडौं।कोरोनाभाइरस संक्रमणबाट सप्तरीका एक वडा सदस्यको मृत्यु भएको छ । चितवन अस्पताल भरतपुर अस्पतालमा उपचाररत तिरहुत गाउँपालिका–३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको आज मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट सप्तरीका वडा सदस्यको मृत्यु
कोरोना संक्रमणबाट सप्तरीका वडा सदस्यको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु