• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

चेन्नईद्वारा हैदराबाद २० रनले पराजीत, चेन्नईको तेस्रो जित

  •  संवाददाता
  • २८ आश्विन २०७७, बुधबार ०९:४५ प्रकाशित
    Advertisement

    असोज २८, काठमाडौं। युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ।

    चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनाउन सक्यो।

    हैदराबादका केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टो २३ रन आउट भए।

    चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले समान २ विकेट झारे। शार्दुल ठाकुर, रवीन्द्र जडेजा र साम करनले एक–एक विकेट लिए।

     टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रनको योगफल तयार पारेको थियो। खेलमा वाटसनले सर्वाधिक ४२ रन बनाए। उनले ३ बलमा १ चौका र ३ छक्का प्रहार गरेर  क्याच आउट भएका थिए।
    रवीन्द्र जडेजा २५ रनमा नटआउट भए  । सन्दीप शर्माले ३१ रनको योगदान दिए।तेस्रो विकेटका लागि अम्बाती रायुडु र वाटसनले १ रनको साझेदारी गरे। रायुडु ४१ रनमा आउट भए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे।  सन्दीप शर्मा, टी नटराजन र खलिल अहमदले समान २ विकेट लिए।
    यस जितसँगै चेन्नई ८ खेलमा ६ अंक जोड्दै तालिकाको छैठौं स्थानमा पुगेको छ।
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुस्मिता ब्लोन बचाउ अभियानमा सक्दो सहयोगको अपिल गर्दै समाज सेवी सफल घलान |
    चार बुँदे सहमतिसंगै सामान्य बन्दै महोत्तरी बर्दिबास
    बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा तीन बेपत्ता एक घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.