काठमाण्डौ । गायक मदन कुमार थापा , राम चन्द्र चौलागाइ र गायिका संगीता चौलागाइको आवाजमा रहेको ‘गोठालो’ बोलको गीत बजारमा आएको छ । पारिजात नेपाल युटुब च्यानलबाट सो गीत सार्वाजानिक गरिएको हो ।
गीतलाई उनै गायक मदन कुमार थापाले संगीत गरेका हुन
मनु आभाषले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन । गीतलाई पारिजात रेकर्ड्ङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियोमा गंगा राम राइले छायांकन,सम्पादन र कलर, भिम तामाङले ड्रोन, देबराज गुरुङले कोरियोग्राफ, शशी बिक्रम थापाको कन्सेप्ट र निर्देशन रहेको छ ।
भिडियोमा अर्जुन खड्का, सुस्मिता कोइराला, भरत घिमिरे, उत्तम ढकाल, सुजना घिमिरेको उत्कृष्ट अभिनय रहेको छ ।