बिजय गोलेको पहिलो प्रस्तुती रहेको “मरिन ङाला धिम” बोल गीत को अडियो सार्वजनिक भएको छ ।
गायक एंव संगीतकार कर्साङ लामा र चर्चित गायिका जितु लोप्चनको आवाज रहेको छ । गीत लाई सञ्चारकर्मी एवम् गीतकार डि एन डि तामाङले लेखिएको छ भने सोही गीत भने र्याप लाई समेत समावेश गरिएको छ । र्याप कम्पोज र स्वर जेम्स जिम्बा, सोही गीत को संगीत, संगीत संयोजन र मिक्सिङ् स्वयम कर्साङ लामा ले गरेको छ ।
गीत लाई पारिजात रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको हो । उक्त लाई म्हार्मेन मिडिया युटुब च्यानल मार्फत सर्वाजनिक गरिएको छ ।