लोकप्रिय एवम् मंगोलियन हार्ट उपमा पाएको गायक राजु लामा र गायिका निर्मला घिसिङको नयाँ म्युजिक भिडियो ‘ तिम्रो साथ बिना ‘ सार्वजनिक भएको छ।
कुमार स्याङबाले शब्द रचना गरेका छन् । गीतको भिडियो निर्देशन अजय स्याङतानले गरेका गीतको भिडियोमा मोडल आसमान तामाङ वाइबा र अमिता दोङको दमदार नृत्य देख्न सक्छौं। बिक्रम मोक्तान र चक्र महर्जनले छायांकन गरेको हुन्।
आसमान तामाङ र बिना घलानीको लगानीमा बनेको ‘ तिम्रो साथ बिना ‘ को भिडियो हाइलाइटस् नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।