• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

ट्रम्पको राजनीतिक रणनीति जिते प्रजातन्त्र हारे धाँधली

  •  संवाददाता
  • २५ कार्तिक २०७७, मंगलवार २३:१४ प्रकाशित
    Advertisement

    कार्तिक २५, काठमाडौं। विश्वको सर्वाधिक चासोको विषय बनेको अमेरिकाको चुनाव नतिजा प्रकाशन भइसकेको छ र अमेरिकाको राष्ट्रपति पदका लागि पुर्व उपराष्ट्रपति जो बाइडेन विजयी भएको छ।

    तर पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यो नतिजाबाट विमति जनाउँदै स्टप भोट काउन्टिङ भन्दै नाराबाजी गर्दै प्रकाशित नतिजाको विरोध जताईरहेको छ। ट्रम्प र रिपब्लिकन पार्टीका समर्थकहरूले मतदान र मतगणनामा धाँधली गरेको आरोप लगाइरहेका छन्। उनका वकिलहरुले देशका विभिन्न जिल्लाका अदालतमा यसको मुद्दा दायर पनि गरेको छ।

    चुनावी प्रक्रियामा कतिको धाँधली भएको छ छैन यो कानुनले तय गर्छ तर जुन आरोप ट्रम्पले अहिले डेमोक्र्याटीक पार्टीका जो बाइडेनलाई लगाइरहेको छ सोही आरोप चार वर्ष अगाडि ट्रम्प स्वयमलाई लागेको थियो।

    त्यो समयमा आफ्नो जीत प्रजातन्त्रको जीत भएको ठोकुवा गर्ने ट्रम्प आज अर्को नेता जो बाइडेन जसले ७४ मिलियन मतले जितेको छ उसलाई मत गणनामा धाँधली गरेको आरोप लगाउँदै आएको छ । के आफ्नो जीत प्रजातन्त्रको जीत र अरूको जितमा खुसी हुन नसक्ने धाँधलीको आरोप लगाउने ट्रम्पको यो राजनीति ?

    ट्रम्पले जाती नै बिरोध गरेपनि अमेरिकी जनता बाइडेनको जितले सन्तुष्ट छन्। अहिले सर्वाधिक ७४ मिलियन मत ल्याएर अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएका छन् जो बाइडेन र क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस इतिहास कायम गर्दै पहिलोपटक महिला, त्यसमाथि कालाजाति र साउथ एशियन मूलको अमेरिकन उपराष्ट्रपति भएकी छिन्।

    उमेर , अनुभव र राजनीतिमा लागेर पाको भएका  राष्ट्रपति हुन् जो बाइडेन। नोभेम्वर २०, १९४२ मा पेन्सलभेनियाँमा जन्मिएका वाइडेन आजभन्दा ४७ वर्षअघि सबैभन्दा कान्छो २९ वर्षको उमेरमा डेलावेर राज्यबाट सिनेटरका रुपमा निर्वाचित भएका थिए।

    जो बाइडेनको जितले अमेरिकन जनताको खुसी आकाशिएको छ । केही वर्षयतादेखि अपरिपक्व र तानाशाही शासन गर्न खोजेको र जो बाइडे‌नको जितले  यसको अन्त्य भएको भन्दै ट्रम्पको रिपब्लिकन पार्टीका केही नेताहरुले पनि खुसी प्रकट गरेका छन्।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ५. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.