सशिकला स्याङतनको दोस्रो गीत मकवानपुरको मनहरी घर सार्वजनिक:
एकदमै मिठो स्वरका धनी नवगायिका सशिकला स्याङतनको दोस्रो गीत मकवानपुरको मनहरी घर भिडियोसहित सार्वजनिक भएको छ।यस गीतमा उनलाई ईन्द्र बहादुर मोक्तान उर्फ दिपक मोक्तानले साथ दिएका छन।उक्त गीतको शब्द गायक दिपक मोक्तानले नै लेखेका हुन।संगीत भने प्रकाश तितुङको रहेको छ।
दिपेश प्रधानको ऐरेन्ज,मिक्सिङ रहेको यस एक्टिभ टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।यस गीतको भिडियो निर्देशन बाबु थिङले गरेका हुन।