मंसिर ५, काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सिफारिस गरेको छ । क्यानले क्रिकेटर ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई यही मंसिर १० गते देखि बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सूचीकृत
क्यानको बन्द प्रशिक्षणका लागि २२ खेलाडीको नाम सूचीकृत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु