• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं भिडियो भाईरस संगीतकार कोरोना गीत बसन्त
Advertisement

बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा तीन बेपत्ता एक घाइते

  •  संवाददाता
  • ११ मंसिर २०७७, बिहीबार ०९:४६ प्रकाशित
    Advertisement

    मंसिर ११, काठमाडौं। प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको लु१च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता एक जना घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो।

    त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको र उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका १ का भ्यान चालक २३ वर्षीय सूर्य केसी, दुर्घटनाबाट बच्न सफल मुकुण्डका बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का , पत्नी ३३ वर्षीया जमुना रोक्का रहेका छन्।  घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:
    रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक
    पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

    • २. रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक

    • ३. पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:

    • ४. नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

    • ५. क्षमतावान हुदाँहुँदै माथि उठ्न नदिइएका दावा लामा मन्त्री बनेरै छाडे:

    चर्चित

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.