• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं भिडियो भाईरस संगीतकार कोरोना गीत बसन्त
Advertisement

ताम्सलिङ टिभीको प्रस्तुती रहेको गीत क्याम्सङ गैरीलाको भिडियो सार्वजनिक:

  •  संवाददाता
  • २१ मंसिर २०७७, आईतवार ०९:४२ प्रकाशित
    Advertisement

    ताम्सलिङ टिभीको प्रस्तुती रहेको गीत क्याम्सङ गैरीलाको भिडियो सार्वजनिक:

    ताम्सलिङ टिभीको प्रस्तुती रहेको गीत क्याम्सङ गैरीला सार्वजनिक भएको छ।अडियोमा स्रोताहरुले अत्याधिक रुचाईएको यस गीतको भिडियो बौद्व,जोरपाटीमा अवस्थित छिमेकी क्याफेमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको हो।

    तामाङ तथा सेेेेलो गीत संगीत क्षेेेत्रको स्वर सम्राट चन्द्र कुमार दोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रीय सचिव रविन थिङ,तामाङ समाजका अध्यक्ष रोशन दोङ,तामाङ कलाकार संघका माहसचिव विशाल काल्तन,तामाङ चलचित्र संघका केन्द्रीय सदस्य रितुराज पाख्रिन,नायक सन्दिप स्याङतन,नायिका रोश्नी ब्लोन लगायत तामाङ समूदायको अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो।

    यस गीतमा प्रकाश तितुङको शब्द,संगीत रहेको छ भने प्रकाश तितुङ र जितु लोप्चनले स्वर भरेका छन।गीतको भिडियोमा अभि लामा र अनिता गोलेको अभिनयलाई हेर्न पाउँनेछन।उक्त भिडियो सार्वजनिक कार्यक्रम ताम्सलिङ टिभीका प्रबन्ध निर्देशक प्रदिप थिङ अनुपस्थितिका कारण ताम्सलिङ टिभीकर्मी सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको थियो।

    सभापति मोक्तानले आफ्नो धारणा राख्दै युट्युबमा भ्युज आएको आधारमा मात्रै क्याम्सङ गैरीला गीतलाई राम्रो गीत भनेर कसैले मूल्यांकन गर्न नहुने बताए।क्याम्सङ गैरीला गीत उत्कृष्ट हो या होईन भन्ने कुरा दर्शक,स्रोताको मन मन्तिष्कमा पस्न कत्तिको सफल भयो त ?भन्ने आधारमा मूल्यांकन गर्नुपर्ने उनले बताए।साथै उत्श्रृङखल शब्द राख्दैमा मात्र गीत चल्छ भन्ने परम्परालाई तोड्नको लागि उक्त गीत सफल भएको उनले बताए।

    मौलिकता सहितको सिर्जनाले पनि यदि सिर्जनशिल ढङगले सिर्जना पस्किन सकेमा दर्शक स्रोताको मन जित्न सकिने रहेछ भन्ने गतिलो उदाहरण बन्नको लागि क्याम्सङ गैरीला गीत सफल भएको र यसबाट अन्य कलाकारहरुले पनि पाठ सिक्दै अघि बढ्नुपर्ने उनले बताए।उक्त कार्यक्रमको संचालन ताम्सलिङ टिभीकर्मी सुशि थिङले गरेकि थिईन।

    उक्त गीतको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:
    रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक
    पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

    • २. रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक

    • ३. पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:

    • ४. नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

    • ५. क्षमतावान हुदाँहुँदै माथि उठ्न नदिइएका दावा लामा मन्त्री बनेरै छाडे:

    चर्चित

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.