• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

  •  संवाददाता
  • १२ पुष २०७७, आईतवार १६:३२ प्रकाशित
    Advertisement

    नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

    शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री पदको सपथ लिएका नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङले आज सिंहदरबारमा पदवहाली गरेका हुन्। नेकपा विवाद उत्कर्षमा पुगेपछि भएको मन्त्रीमण्डल पुनर्गठनमा तामाङले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

    २०७४ को प्रदेशसभा निर्वाचनमा दावा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’मा वाम गठबन्धनका उम्मेदवार थिए। उनी नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका थिए । तत्कालीन माओवादीमा मोहन वैद्य निकट मानिने उनले २०६४ को संविधानसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नं ३ बाट विजयी बनेका थिए ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:
    निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?
    गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:

    • २. निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?

    • ३. गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:

    • ४. गायक मदन घलानको छुम्सी थान्बा माया सार्वजनिक:

    • ५. दोस्रो भक्तपुर साँस्कृतिक,व्यापार तथा फागुपूर्णे (होली)महोत्सव चैत्र १३ गते देखि चैत्र २१ गतेसम्म हुने:

    चर्चित
    • १. निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?

    • २. गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:

    • ३. तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.