• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

  •  संवाददाता
  • २६ पुष २०७७, आईतवार २२:४७ प्रकाशित
    Advertisement

    हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

    मोडल हिरा लामा जिकज्यकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला मेल भर्जनको म्युजिक भिडियो सार्वजनिक भएको छ।कुलेश्वर बर्गर हाउसमा एक कार्यक्रम गरि निर्माण पक्षले उक्त गीत सार्वजनिक गरेको हो।कार्यक्रमको प्रमुख अतिथिको रुपमा स्वरसम्राट चन्द्र कुमार दोङ रहनुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि दोङले तामाङ गीतहरु दिनानुदिन बजारमा आईरहँदा आफूलाई सबभन्दा खुशीको अनुभूति भएको बताउँनुभयो।सुरुमा नारायण गोपाल,भक्तराजको जस्तो गीत गाउँने आफ्नो सोच भएतापनि आफ्नो गुरु गोपाल योन्जनको प्रेरणाले गर्दा तामाङ तथा सेलो गीत संगीत क्षेत्रमा लाग्नुभएको बताउँनुभयो।आफ्नो गुरुले आफ्नो भाषा तथा सँस्कृतिको गीतलाई फैलाउँनुपर्छ भनेर निरन्तर झकझकाईरहनुभएको क्षणलाई समेत उहाँले स्मरण गर्नुभयो।साथै लबा खला झरी तला गीत तामाङ गीत संगीत क्षेत्रमा छुट्टै स्वाद पस्कन सफल भएको पनि बताउँनुभएको थियो।कार्यक्रममा मायासे लसी एक,दुई,तीन लगायत थुप्रै चलचित्रहरुमा अभिनय गर्नुभएको अर्जुन लामा “वटाट्याक”लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

    गीतको निर्देशन अनिश लामाले गरेका हुन भने शब्द अनिल मोक्तानको रहेको छ।संगीत र स्वर भने गायक तथा संगीतकार जोगलाल लामाको रहेको छ।गीतमा हिरा लामा जिकज्याक,रश्मि लामा र रोज लामाको दमदार अभिनयलाई हेर्न पाउँनेछन।टिकटकमा आध्यधिक रुचाईएको उक्त गीत जिग्मे मिडियाबाट सार्वजनिक गरिएको छ।

    उक्त गीतको भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:
    निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?
    गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:

    • २. निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?

    • ३. गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:

    • ४. गायक मदन घलानको छुम्सी थान्बा माया सार्वजनिक:

    • ५. दोस्रो भक्तपुर साँस्कृतिक,व्यापार तथा फागुपूर्णे (होली)महोत्सव चैत्र १३ गते देखि चैत्र २१ गतेसम्म हुने:

    चर्चित
    • १. निजगढ बुङजोरमा जग्गा विवाद कै कारण किन रोकियो गुम्बा निर्माण कार्य?

    • २. गायक बुद्ध दोङको नयाँ गीत छामेला शोरुम सार्वजनिक:

    • ३. तामाङ तथा सेलो संगीतका खम्बा स्व.योगिता मोक्तानलाई सम्झिँदै ताम्सलिङ टिभी र तामाङ कलाकार संघ:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.