• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

भिडियो हेरि सकेपछि वाई एस के टिमलाई वाहा वाहा र बधाई दिनेको ओइरो ( भिडियो )

  •  Dnd Tamang
  • ९ माघ २०७७, शुक्रबार १९:०८ प्रकाशित
    Advertisement

    डि एन डि तामाङ

    काठमाडौं | केही समयअघि सुटिङ सम्पन्न रेवन चस्मा को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । भिडियो छायांकन गरिनु भन्दा अगावै सामाजिक सञ्जाल टिकटकमा चर्चा कमाई सकेका थिए । एक हिसाबले हेर्ने हो भने यो गीत युवा पुस्ताको रुचिमा परेपछि अहिले समाजिक सञ्जाल जता ततै यो गीतले धुम मच्चाइरहेका छन् । एकता म्युजिक भिडियो छायांकनमा हेलिकप्टर प्रयोग गरेपछि दर्शक स्रोता अझ भिडियो प्रति आकर्षक बनेको छ ।

    तामाङ सांगीतिक क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक बजेटको म्युजिक भिडियो बनेको छ । जुन आज एक कार्यक्रमका बीच भिडियो सर्वाजनिक गरिने क्रममा दर्शक स्रोताको वाहा वाहा र बधाई दिनेको ओइरो नै लागेको थियो । सेलो सम्राट चन्द्र कुमार दोङको प्रमुख आथित्यमा कलाकार, पत्रकार, बुद्दिजिबी, बिभिन्न संघ, संस्था र कार्यमा आबद्ध व्यक्तिहरूको बाग्लो उपस्थिति रहेको थियो ।

    करिब ५ वर्षको अन्तरालपछी वाई एस के ग्रुप पु:न दर्शक माझ फर्किएका हुन । वाई एस के को शब्द संगीत स्वर वाई एस के ग्रुप र शशिकला मोक्तान संगित संयोजन कर्साङ लामा ( दोङ ) डिका गुरुङ को मिक्सिङ काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो । सोही र्याप गीतलाई अरु र्याप गीतमा भन्दा फरक किसिमको स्वाद पाउन सकिन्छ । सोही ग्रुपका कर्म लामा भने आफ्नो रोजगारीका लागि परदेशीएका छन । परदेशमा रहेतापनि आफ्नो ग्रुप प्रति माया साथ सपोर्ट भने अथाहा दिदै आइरहेको छ ।

    अभिनयमा निरंजाली लामा, रंजीता लामा, पुसान लामा, अनुष्का दोङ, कंचन लामा, दुधराज तामाङ, राज तामाङ, वाङ्देन तामाङ, कुलधोज तामाङ, संजय तामाङ, कर्मा तामाङ, जिनलप तामाङ, सुनील तामाङ, अजय तामाङ ड्रोन / क्यामेरा: संकल भुजेल VFX मनोज श्रेष्ठ सम्पादन डिरगा खड्का कलारिङ् राजेन्द्र मोक्तान प्रबन्धक कुइसाङ् रुम्बा कोरियोग्राफर कृष्ण ब्लन निर्देशन अमीर दोङ
    मेकअप सरोज बुढाथोकी गणेश बोर . अछामी अस्मिता श्रेष्ठ सिरजना दोङको जम्बु टोलीमा भिडियोलाई निर्माण गरिएको छ ।
    सोही गीतबाट वाई एस के र तामाङ सुपरस्टार नायक अमिर दोङ को पुनः मिलन गरिएको छ ।

    [ म्युजिक भिडियो ]

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |
    तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ३. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    • ४. मितेरी तामाङको ” ए कान्छा ” सार्वजनिक |

    • ५. YSK को रेबन चस्मा मिरीले पायो छोटो समयमै दुई लाख भ्युज:(भिडियोसहित)

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.